जे.आर. एजुकेशन ग्रुपको सव–एजेन्ट मिट काठमाण्डौँमा

काठमाण्डौँ । प्रत्येक बर्ष हजारौं नेपाली बिद्यार्थी हरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्था हरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर हतारमा निर्णय गरेर पछि पछुताउने गर्दछन् । भारतीय शैक्षिक संस्था हरु लाई बिभिन्न निकाय हरु ले गुणस्तर र तह तोक्ने गर्दछन् ।

Top